२०७२ साल बैशाख १२ गतेको भूकम्प र त्यस पछिका परकम्पहरुबाट पूर्णरुपमा क्षतिग्रस्त भएका आवासहरुको पुनर्निर्माणएवंबस्ती विकास, सार्वजनिक भवन तथा सहरी पूर्वाधारहरुको पुनर्निर्माण गर्ने कार्यहरुको समन्वय, सहजीकरण र कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण तथा पुनर्स्थापना नीति, २०७२ अनुसार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग र ...